china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    मैले भूकम्पमा माता पिता गुमाएका बाल-बालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्ने शोच राखेको छु,यसका लागि मैले कुन कुन विभागसँग सम्पर्क गर्न सक्छु?
    (GMT+08:00) 2008-05-28 16:24:22    

                  भूकम्पमा माता पि ता गुमाएका बाल-बालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्ने विदेशी नागरिकहरुद्वारा गरिएको आग्रहप्रति चिनियाँ नागरिक मामिला विभागले गहिरो रुपमा धन्यवाद व्यक्त गरेको छ। माता पिता गुमाएका बाल-बालिकालाई धर्मपुत्र वा धर्मपुत्रीको रुपमा ग्रहण गर्ने कार्य हाल भूकम्प प्रकोप ग्रस्त क्षेत्रमा चलाइएको छैन। हाम्रो वर्तमान कार्य ती बाल-बालिकाका लागि उहाँहरुका माता पिता खोज्ने प्रयास गरिरहेका छौं।

                तपाईंले चीनको नागरिक मामिला विभाग र स छ्वान प्रान्तको नागरिक विभागको वेभ-साइटद्बारा प्रकाशित सम्बन्धीत सूचनामा ध्यान दिन सक्नुहुन्छ भन्ने पनि चिनियाँ नागरिक मामिला विभागले आग्रह गरेको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040