china radio international
  • सि.आर.आइको संक्षिप्त परिचय
  • नेपाली सेवाको संक्षिप्त परिचय
  • सम्पर्कका लागि
  •     मुख्य पृष्ठ    |    समाचार    |    आँखी झ्याल    |    मनोरञ्जनात्मक च्यानल    |    विज्ञान मञ्च     |   फोटाहरु    |   पूरानो पेज    |    फन्ट डाउनलोड  
    चीन सरकारले भूकम्प प्रकोप क्षेत्रमा आधारभूत प्रबन्धको पुनःनिर्माणप्रति के के ठोस काम गर्दैछ?
    (GMT+08:00) 2008-06-04 10:35:45    

                 चीनको राष्ट्रिय विकास तथा सुधार समितिका उप अध्यक्ष मु होङ्गले मे महिनाको 28 तारिखका दिन पेइचिङ्गमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै विभिन्न पक्षहरुको अथक प्रयासमार्फत हाल भूकम्प पिडित क्षेत्रका आधारभूत प्रबन्धको उद्धारमा महत्वपूर्ण उपलब्धि हासिल भएको कुरा बताउनुभयो।

             उहाँका अनुसार, मे महिनाको 18 तारिखका दिनसम्म भूकम्प प्रकोप पिडित क्षेत्रका हरेक जिल्लामा कम्तीमा एउटा राज मार्गले बाहिरी सम्पर्क कायम राख्न शुरु गरेको छ ।  

         भूकम्प प्रकोप क्षेत्रका रेल-मार्ग र 21वटा विमान स्थल पुनः सँचालनमा आएका छन।

         हालसम्म भूकम्प प्रकोप क्षेत्रमा जिवनका लागि आधारभूत खाने पानिको सुधारको प्रारम्भीक रुपमा प्रत्याभूत गरिएको छ।

     
      सुझाउ
    china radio international
  • चीन-नेपाल दौत्य सम्बन्ध स्थापना भएको चवन्नौं वार्षिकोत्सवसम्वन्धी विशेष कार्यक्रम
  • बाँकी>>
    पछिल्लो कार्यक्रम

    सी आर आईका चिनियाँ तथा विदेशी पत्रकारहरुको सीमा क्षेत्रको यात्रा

    नयाँ चीन स्थापनाको साट्ठीऔं वार्षिकोत्सव

    सुन्दर तिब्बत पर्यटन सम्बन्धी ज्ञान-विज्ञान प्रतियोगिताका
    विशेष पुरस्कार प्राप्तिको चीनको यात्रा
    बाँकी>>
    china radio international
    © China Radio International.CRI. All Rights Reserved. 16A Shijingshan Road, Beijing, China. 100040