फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नोभेम्बर तेह्र तारिखका दिन सि.आर.आई. नेपाली सेवाको वेभसाइटमा नयाँ अनलाइन संस्करण आउने छ

(GMT+08:00) 2009-11-09 16:57:18

             समादरणीय श्रोता , नोभेम्बर तेह्र तारिखका दिन सि.आर.आई. नेपाली सेवाको वेभसाइटमा नयाँ अनलाइन संस्करण आउने छ । यसले तपाईंलाई राम्रा चित्रहरु,प्रशस्त समाचार र अन्य श्रव्य दृश्य उपलव्ध गराउने छ। सि.आर.आई. नेपाली सेवाको वेभसाइटले तपाईंलाई सम्पूर्ण कार्यक्रम नयाँ हेर्ने र सुन्ने अनुभव गराउने छ। हामीले निरन्तर रुपमा तपाईंलाई आश्चर्य दिने छौं। एक फरक खोजका लागि Nepal.cri.cn लग अन गरौं।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह