फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

पाठ छयसठ्ठी

(GMT+08:00) 2009-11-17 15:48:20

 व्यायाम र स्वास्थ्य

वर्षा: श्रोताहरु नमस्कार। दैनिक जीवनको चिनियाँ भाषा नियमित कार्यक्रमबाट म वर्षाको।

दयाराम: नमस्कार। म आजको उद्‍घोषक दयारामको तर्फबाट।

वर्षा: गएको पाठ हामीले बिहानको व्यायामबारे सिकेका छौं। अब हामी गत पाठका मुख्य वाक्य पुनः एक पटक दोहर्‍याएर सिकौं। "काइ छि ठ्रुवाङ ल"।, उठ्ने बेला भयो। छि ठ्रुवाङ, उठ्नु।

दयाराम: छि ठ्रुवाङ ।

वर्षा: काइ छि ठ्रुवाङ ल।

दयाराम: काइ छि ठ्रुवाङ ल।

वर्षा: चाउ शाङ त खोंग छि।, बिहानको हावा।

दयाराम: चाउ शाङ त खोंग छि।

वर्षा: ट्रन हाउ, सांच्चिकै राम्रो।

दयाराम: ट्रन हाउ।

वर्षा: "चाउ शाङ त खोंग छि ट्रन हाउ"।, बिहानको हावा सांच्चिकै राम्रो छ।

दयाराम: चाउ शाङ त खोंग छि ट्रन हाउ।

वर्षा: वो मन, हामी।

दयाराम:वो मन।

वर्षा: "छ्यु सान सान पु पा"।, बाहिर डुल्न जाऔं।

दयाराम: छ्यु सान सान पु पा।

वर्षा: "वो मन छ्यु सान सान पु पा"।, हामी बाहिर डुल्न जाऔं।

दयाराम: वो मन छ्यु सान सान पु पा।

वर्षा: "वो थेन थेन तौ लाइ"।, म हरेक दिन यहाँ आउँछु।

दयाराम: वो थेन थेन तौ लाइ।

वर्षा: "थेन थेन तौ लाइ", हरेक दिन यहाँ आउँछु।

दयाराम: थेन थेन तौ लाइ।

वर्षा: वो थेन थेन तौ लाइ।

दयाराम: "वो थेन थेन तौ लाइ"।, म हरेक दिन यहाँ आउँछु।

वर्षाः अब हामी गएको पाठका सम्पूर्ण वार्तालाप सुनौं।

वार्तालाप एक

कः काइ छि ठ्रुवाङ ल। पे श्वै ल।

खः वो हाइ खुन ट्र न।

वार्तालाप दुइ

कः चाउ शाङ त खोंग छि ट्रन हाउ।

खः शेन चाइ पैचिङ त खोंग छि युए लाइ युए हाउ ल।

वार्तालाप तीन

क: वो मन छ्यु सान सान पु पा।

ख: हाउ। वो शी ह्वान सान पु।

वार्तालाप चार

क: ता ये, निन चिङ ठ्राग तुआन लेन मा?

ख: त्वै, वो थेन थेन तौ लाइ।

वर्षा:गएको पाठका विषयमा आजलाई यत्ति नै। अब आजको विषयतर्फ लागौं।

आजका मुख्य वाक्यहरु यस प्रकार छन्

नि शी ह्वान शन मो युन तोंग?

नि ह्वै यौ योंग मा?

युन तोंग यौ यी यु शन थि चेन खाङ।

वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: दयाराम जी, तपाईंलाई खेलकुद मन पर्छ?

दयाराम: बालक छंदा मैले सधैं खेल खेलें, तर अहिले म धेरै समय सोफामा बसेर खेलकुद प्रतियोगिता हेर्छु ।

वर्षा:अब हामी चिनियाँ भाषामा खेलकुद सम्बन्धी वाक्यहरु सिक्ने छौं।

दयाराम:ठीक छ। वर्षा जी, तपाईंलाई कुन खेल मन पर्छ?

वर्षा: दयारामजी, मलाई बास्केटबल मन पर्छ।

दयाराम:साँच्चै हो? तपाईंलाई कुन खेल मन पर्छ? यसलाई चिनियाँ भाषामा कसरी भनिन्छ?

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: नि शी ह्वान शन मो युन तोंग?

वर्षा:नि, तिमी।

दयाराम:नि।

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: शन मो, कुन।

दयाराम: शन मो ।

वर्षा: युन तोंग, खेलकुद।

दयाराम:युन तोंग ।

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" कुन खेलकुद तपाईंलाई मन पर्छ?

वार्तालाप एक

क: नि शी ह्वान शन मो युन तोंग?

ख: वो शी ह्वान थि चु छ्यौ। नि न?

क:वो सि ह्वान यौ योंग।

वर्षा: दयाराम जी, "तपाईंलाई पौडी खेल्न आउँछ?" नि ह्वै यौ योंग मा?

दयाराम: ह्वै।

वर्षा: नि, तिमी।

दयाराम: नि।

वर्षा: "ह्वै" र "शी ह्वान" चिनियाँ भाषामा इच्छा व्यक्त गर्ने क्रिया हो। त्यसलाई क्रियाको रुपमा प्रयोग गर्दा त्यसको पछाडी अरु क्रिया जोड्नसकिन्छ। उदाहरणका लागि, "वो ह्वै यौ योंग"।, "वो शी ह्वान थि चु छ्यौ"।

दयाराम: ह्वै।

वर्षा:यौ योंग, पौडी खेल्नु।

दयाराम:यौ योंग।

वर्षा:नि ह्वै यौ योंग मा?

दयाराम: "नि ह्वै यौ योंग मा?", तपाईंलाई पौडी खेल्न आउँछ?

वार्तालाप दुइ

क: नि ह्वै यौ योंग मा?

ख: वो ह्वै यौ योंग।

वर्षा: ह्वै यौ योंग, पौडी खेल्न आउँछ।

दयाराम:ह्वै यौ योंग।

वर्षा: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?

दयाराम: नि ह्वै यौ योंग मा?

वार्तालाप दुइ

क:नि ह्वै यौ योंग मा?

ख:वो ह्वै यौ योंग।

दयाराम: तपाईंहरु सबैलाई थाहा छ, हाम्रो जीवनमा खेलकुदको निकै महत्व छ। व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुने विश्वास म गर्छु।

वर्षा:तपाईंले राम्रो कुरा भन्नुभएको छ। "व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुने कुरा हो" चिनियाँ भाषामा "युन तोंग यौ यी यु शन थि चेन खाङ" भनिन्छ।

दयाराम: युन तोंग यौ यी यु शन थि चेन खाङ।

वर्षा: "युन तोंग", खेलकुद। चिनियाँ भाषामा त्यसको चौथो टोन हो।

दयाराम:युन तोंग ।

वर्षा: यौ यी, फाइदाजनक।

दयाराम: यौ यी।

वर्षा: "यु"। त्यसको दोश्रो टोन हो। त्यसको अर्थ "का लागि" हो।

दयाराम: यु।

वर्षा: "शन थि", शरिर।

दयाराम: शन थि।

वर्षा: चेन खाङ, स्वास्थ्य।

दयाराम:चेन खाङ।

वर्षा: युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नाले स्वास्थ्यमा फाइदा हुन्छ।

वार्तालाप तीन

क:नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख:श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

वर्षा: युन तोंग, खेलकुद। चिनियाँ भाषामा त्यसको चौथो टोन हो।

दयाराम: युन तोंग।

वर्षा: यौ यी यु, ...का लागि फाइदाजनक।

दयाराम:यौ यी यु।

वर्षा: शन थि चेन खाङ, स्वास्थ्य।

दयाराम: शन थि चेन खाङ।

वर्षा: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदा हुन्छ।

दयाराम: युन तोंग यौ यी यु शन थि चेन खाङ।

वार्तालाप तीन

क: नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख: श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: वर्षाजी, यस सप्ताहान्त हामी समुद्री किनारमा जान्छौं। चिनियाँ भाषामा "बगर"लाई कसरी भन्ने?

वर्षा: शा थान।

दयाराम: शा थान।

वर्षा: ठीक छ। पौडी खेलेपछि बगरमा सबैभन्दा लोकप्रिय खेल......

दयाराम: बिच भलिबल।

वर्षा:ठीक छ। हामीले भलिबल सिकेका छौं। तपाईंलाई याद छ कि?

दयाराम: मलाई याद छ- फाइ छ्यौ।

वर्षा: राम्रो छ। "बिच भलिबल" चिनियाँ भाषामा "शा थान फाइ छ्यौ" हो।

दयाराम: "शा थान फाइ छ्यौ"।, वर्षा जी, "म बिच भलिबल खेल्न मन पराउँछु" चिनियाँ भाषामा कसरी भनिन्छ त?

वर्षा: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: "शी ह्वान"को अर्थ मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: "ता"को अर्थ "खेल्नु" हो।

दयाराम:ता।

वर्षा: "वो शी ह्वान ता शा थान फाइ छ्यौ"।, म बिच भलिबल खेल्न मन पराउँछु।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वार्तालाप चार

क: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

ख: वो ये शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: आजका पूरै वार्तालाप सुन्नुअघि आज हामीले सिकेका विषयहरु फेरि एक पटक पढौं। "नि शी ह्वान शन मो युन तोंग?"

दयाराम: नि शी ह्वान शन मो युन तोंग?"

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: शन म युन तोंग, कुन खेल।

दयाराम: शन मो युन तोंग।

वर्षा: नि शी ह्वान शन मो युन तोंग?

दयाराम: "नि शी ह्वान शन मो युन तोंग?" तपाईंलाई कुन खेल मन पर्छ?

वर्षा: ह्वै यौ योंग, पौडी खेल्न आउँछ।

दयाराम: ह्वै यौ योंग ।

वर्षा: नि ह्वै यौ योंग मा?

दयाराम: "नि ह्वै यौ योंग मा?" तपाईंलाई पौडी खेल्न आउँछ?

वर्षा: युन तोंग, खेलकुद। चौथो टोनमा छ।

दयाराम: युन तोंग।

वर्षा: यौ यी यु। ...का लागि फाइदाजनक छ।

दयाराम: यौ यी यु।

वर्षा: शन थि चेन खाङ, सुस्वास्थ्य।

दयाराम: शन थि चेन खाङ।

वर्षा:युन तोंग यौ यी यु शन थि चेन खाङ।

दयाराम: "युन तोंग यौ यी यु शन थि चेन खाङ"।, व्यायाम गर्नु स्वास्थ्यका लागि फाइदाजनक हुन्छ।

वर्षा: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षा: वो, म।

दयाराम: वो।

वर्षा: शी ह्वान, मन पर्छ।

दयाराम: शी ह्वान।

वर्षा: ता, खेल्नु।

दयाराम: ता।

वर्षा: शा थान फाइ छ्यौ, बिच भलिबल।

दयाराम: शा थान फाइ छ्यौ।

वर्षा: "वो शी ह्वान ता शा थान फाइ छ्यौ"।, म बिच भलिबल खेल्न मन पराउँछु।

दयाराम: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब आजका पूरै वार्तालाप सुन्नुहोस्।

वार्तालाप एक

क: नि शी ह्वान शन मो युन तोंग?

ख: वो शी ह्वान थि चु छ्यौ। नि न?

क:वो शी ह्वान यौ योंग।

वार्तालाप दुइ

क:नि ह्वै यौ योंग मा?

ख:वो ह्वै यौ योंग।

वार्तालाप तीन

क:नि चिङ ठ्रांग तुआन लेन शन थि मा?

ख:श त, युन तोंग यौ यी यु शन थि चेन खाङ।

वार्तालाप चार

क: वो शी ह्वान ता शा थान फाइ छ्यौ।

ख: वो ये शी ह्वान ता शा थान फाइ छ्यौ।

वर्षाः अब चिनियाँ संस्कृतिबारे केही जानकारी।

दयाराम:चीनमा सम्पूर्ण बासिन्दाहरु व्यायाम गर्नका लागि बसोबास गर्ने कतिपय क्षेत्र तथा पार्कमा व्यायाम गर्ने यन्त्रहरु जडान गरिएका छन्। सर्वसाधारण आफ्नो आबास क्षेत्र अथवा नजिकमा पर्ने पार्कमा व्यायाम गर्न पाउँछन्। चिनियाँहरुले स्वास्थ्यलाई झन् झन् महत्व दिंदै आएका छन। व्यायाम गर्ने तरिका पनि झन् झन् बढी हुंदैछ। चिनियाँहरुले आफ्नो आम्दानी तथा रुचि बमोजिम आफ्नो शरिर परिस्थितिसँग अनुकूल भएको तरिकाको छनौट गर्नसक्छन्। उदाहरणका लागि, हिड्नु, विस्तारै दौड्नु वा जगिङ , पौडी, योगा थाइ चि बक्सिंग, गल्फ, घोडचढी लगायत खेलहरु।

वर्षाः श्रोता-मित्रहरु आजको पाठ यहीं पूरा हुन्छ। अन्तमा तपाईलाई एउटा सानो प्रश्नः "तपाईंलाई पौडी खेल्न आउँछ" भन्ने वाक्य चिनियाँ भाषामा कसरी भन्ने?

दयाराम: यस प्रश्नको उत्तर तपाईं हाम्रो ठेगाना Nepali service, CRI-6,China Radio International, P.O. Box 4216,Beijing.P.R. China वा सी.आर.आई.पोष्ट नँ.-405 काठमाडौं नेपालमा पठाउन सक्नुहुन्छ।

वर्षाः हाम्रो कार्यक्रम फेरि सुन्नका लागि https://nepal.cri.cn मा लग गर्नुहोला। कार्यक्रमको बारेमा अरु बढी थाहा पाउनका लागि हाम्रो वेभ-साइट हेर्नुहोस्। नमस्कार म वर्षाको, चाई चेन।

दयारामः म दयारामको पनि नमस्कार। चाई चेन।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह