फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

प्रधानमन्त्री नेपाल माओको समाधिस्थलमा

(GMT+08:00) 2009-12-29 18:10:17

        चीनको छ दिवसीय औपचारिक भ्रमणका क्रममा बेइजिङमा रहनुभएका प्रधानमन्त्री माधवकुमार नेपालले यहाँस्थित् चिनियाँ नेता माओत्से तुङको समाधिस्थलको भ्रमण गर्नुभएको छ ।

         प्रधानमन्त्री नेपालले बेइजिङको केन्द्रमा रहेको थेन आन मन स्क्वायर गई चिनियाँ कम्युनिस्ट पार्टीका अध्यक्ष कमरेड माओत्से तुङको समाधिस्थलमा पुष्पगुच्छा अर्पण गरी उहाँप्रति श्रद्धाञ्जलि व्यक्त गर्नुभयो।

         प्रधानमन्त्री नेपालले आजै अपराह्न नेपालका राष्ट्रिय विभूति अरनिकोद्बारा तेह्रौं शताब्दीमा बेइजिङमा निर्मित श्वेतस्तूपको अवलोकन भ्रमण पनि गर्नुभएको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह