फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनका राष्ट्राध्यक्ष हु चिन थाउ र नेपाली प्रधानमन्त्रीबीच भेट

(GMT+08:00) 2009-12-30 18:02:16

        चीन भ्रमणमा रहनुभएका नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले आज चीनका राष्ट्राध्यक्ष हु चिन थाउसँग भेट गर्नुभयो। सो अवशरमा श्री हु चिन थाउले नेपालसितको सर्वतोमुखी साझेदारी सम्बन्धको विकासमा नेपालसँगसँगै प्रयास गर्न चीन इच्छुक रहेको कुरा बताउनुभएको छ।

        प्रत्त्युतरमा प्रधानमन्त्री श्री नेपालले एक चीनको नीतिलाई नेपालले सदा-सर्वदा कायमै राख्ने कुरामा जोड दिनुभएको छ।

         प्रधानमन्त्री माधवकुमार नेपालले आज चिनियाँ राष्ट्रिय जनकांग्रेस स्थायी समितिका अध्यक्ष ऊ पांग कोसँग पनि भेटघाट गर्नुभयो।

          पैचिङ्गको भ्रमण समाप्त गरी प्रधानमन्त्री नेपालले शांगहाईतर्फ जाने विशेष विमानमा हाम्रा सम्वाददातालाई विशेष टेलिफोन अन्तर्वार्ता दिनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह