फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नेपाल र चीनबीचको सहयोगको ठूलो क्षेत्र रहेको- प्र.म. माधवकुमार नेपाल

(GMT+08:00) 2009-12-30 20:21:59

         नेपालका प्रधानमन्त्री माधवकुमार नेपालले आज पैचिङ्गमा पर्ने छिंग व्हा विश्वविद्यालयमा भाषण दिँदै नेपाल र चीन तथा चीनको तिब्बतबीच द्बिपक्षीय सहयोगको फराकिलो क्षेत्र रहेको कुरा बताउनुभएको छ।

          यसका साथै उहाँले नेपालको पर्यटन वर्ष अर्थात सन 2011 मा नेपालको भ्रमण गर्न अझ बढी चिनियाँ पर्यटकको स्वागत गर्ने बताउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह