फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा सात जना विदेशी विशेषज्ञलाई पुरस्कार प्रदान

(GMT+08:00) 2010-01-11 17:53:26

          चीनमा कार्यरत सात जना प्रसिद्ध विदेशी विशेषज्ञले आज पैचिङ्गमा चीन सरकारद्बारा प्रदान गरिएको "चीनको अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक पुरस्कार 2009" पाउनुभयो।

          थाहा भएअनुसार ती सात जना विदेशी विशेषज्ञले आ-आफ्नो क्षेत्रमा चीन र विदेशबीचको वैज्ञानिक तथा प्राविधिक सहयोगको सक्रियतासाथ प्रवर्द्धन गरी वैज्ञानिक अध्ययन क्षेत्रमा चीनका लागि धेरै युवक दक्ष व्यक्तिलाई हुर्काउनुभएको छ।

         चीनको अन्तर्राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक सहयोग पुरस्कारको स्थापना सन् 1994 मा गरिएको थियो। चीनमा राष्ट्रिय वैज्ञानिक तथा प्राविधिक पुरस्कारहरुमध्ये यो पनि एक हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह