फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सन् 2009मा चीनको विदेशी व्यापारको आयात-निर्यात कम घटेको

(GMT+08:00) 2010-01-15 16:07:53

           सन् 2009मा चीनको विदेशी व्यापारको आयात-निर्यातको कूल रकम केही मात्रामा घटेको छ। त्यसमध्ये चीनको आयात रकमतर्फ ठूलो बृद्धि भएको छ।

           चीनको वाणिज्य मन्त्रालयका प्रवक्ता याउ च्येनले आज पैचिंगमा सन् 2009मा चीनको विदेशी व्यापारको आयात-निर्यातको कुल रकम बाईस खर्ब अमेरिकी डलर पुगेको जानकारी दिनुभयो। जुन गत वर्षको तुलनामा दश प्रतिशतले कम देखिएको छ भन्दै तर सन् 2009को नभेम्बर महिनादेखि चीनको विदेशी व्यापारको आयात-निर्यातको कुल रकम सन् 2008को सोहि अवधिको तुलनामा बृद्धि भएको वताउनुभयो। उहाँले सन् 2009को डिसेम्बर महिनामा चीनको विदेशी व्यापारको आयात-निर्यातको कुल रकम सन् 2008को डिसेम्बरको तुलनामा तीस प्रतिशतले बृद्धि भएको छ भन्नुभयो ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह