फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विश्व एक्स्पो शुरु हुन एक सय दिन बाँकी रहेको उपलक्ष्यमा आज शाङ हाईमा अनेकन कार्यक्रमहरू आयोजना

(GMT+08:00) 2010-01-21 09:38:41

         आजबाट शाङ हाई विश्व एक्स्पो2010 शुरु हुन एक सय दिनमात्र बाँकी छ।यसका लागि शपथ ग्रहण समारोह र ठूलो ढाँचाको साँस्कृतिक कार्यक्रम पनि आज दिउँसो शाङ हाईमा आयोजना भयो।

          शाङ हाई विश्व एक्स्पो यस वर्षको मे एक तारिखदेखि अक्टोबर एकतीस तारिखसम्म आयोजना हुने भएको छ । हालसम्म एक सय बयान्नव्बेवटा मुलुक तथा पचासवटा अन्तर्राष्ट्रिय सँगठनहरुले उक्त एक्स्पोमा सहभागी हुन निश्चित् गरेका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह