फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई विश्व एक्स्पोको सबैभन्दा ठूलो भवन-विश्व एक्स्पो अक्षको निर्माण पूरा

(GMT+08:00) 2010-01-22 15:36:58

         शाङहाई विश्व एक्स्पोको सबैभन्दा ठूलो भवन-विश्व एक्स्पोको अक्षको निर्माण आज औपचारिक रुपमा पूरा भएको समाचार छ।

         विश्व एक्स्पोको अक्ष जमिनमाथि दुई तला तथा जमिनमुनि दुई तलालगायत् चार तलाबाट गठित यातायात सञ्जाल हो। त्यसको लम्बाइ करिब एक हजार मिटर छ भने चौडाई एक सय तीस मिटर छ। त्यो शाङहाई विश्व एक्स्पोको मुख्य प्रवेशद्वार हो। विश्व एक्स्पोमा सहभागीमध्ये तेइस प्रतिशत मानिस त्यस द्वारको प्रयोग गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह