फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सिन च्याङको काशगारमा नयाँ वसन्त पर्व मनाइँदै

(GMT+08:00) 2010-02-17 16:48:11

            सिन ह्वा समाचार समितिका अनुसार, हाल रेशमी बाटोको पुरानो शहर सिन च्याङ काशगार शहरमा बसोबास गर्ने विभिन्न जातिका जनताहरु विशेष रीतिरिवाज तथा तरिकामार्फत बाघवर्ष खुसीयालीसँग मनाउँदै छन्।

            हिजो बिहान हाम्रा सम्वाददाताले काशगारको एटिगार मस्जिदमा निकै भिड देखेका थिए । नयाँ कपडा लगाएका केटा-केटीहरुले विभिन्न रङका बेलुनहरू लिएर रमाइलो गर्दैथिए।

            एकजना अमेरिकी पर्यटकले काशगारमा पुरानो सँस्कृति तथा पश्चिमी क्षेत्रको संस्कृति गाँसिएको आकर्षणलाई अनुभव गर्नसकिने कुरा बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह