फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङहाई विश्व एक्स्पोमा "चिनियाँ बिशेषता"को प्रदर्शन गरिने

(GMT+08:00) 2010-03-01 20:38:01

       शाङहाई विश्व एक्स्पो सम्बन्धी "चिनियाँ बिशेषता"को संचालन दलको प्रस्थान समारोह आज पैचिङमा आयोजना भयो। उनीहरु शाङहाई विश्व एक्स्पोको "चिनियाँ बिशेषता" क्षेत्रको तयारी तथा संचालन गर्न शाङहाई जानेछन्।

          उक्त दलले पैचिङ ओलम्पिक खेलकुद अवधिमा "चिनियाँ कथा" सफलताका साथ संचालन गरेको थियो। उनीहरुले ओलम्पिक खेलकुद क्षेत्रमा तत्स्थान प्रदर्शन भन्ने तवरमार्फत चीनको परम्परागत सँस्कृति पनि देखाएको थियो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह