फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक अधिवेशन सुरु

(GMT+08:00) 2010-03-03 15:19:29

             चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशन आज दिउँसो पैचिंगमा सुरु भएको छ। श्री हु चिन थाउ, श्री ऊ पाङ्ग को, श्री वन च्या पाउ, श्री च्या छिङ लिनआदि चिनियाँ नेताहरु उक्त अधिवेशनमा उपस्थित हुनुहुन्थ्यो।

             दश दिने अधिवेशनमा चीनका विभिन्न पार्टी र विभिन्न पक्षबाट आएका दुई हजार एक सय जनाभन्दा बढी सदस्यहरुले चीनको राष्ट्रिय राजनीति, अर्थतन्त्र, सामाजिक जीवनआदि क्षेत्रहरुको महत्वपूर्ण निर्णय-प्रस्तावबारे छलफल गर्नुका साथै प्रस्ताव प्रस्तुत गर्नुहुनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह