फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सन् 2011मा "आकाश एक नम्बर" नामक एयरक्राफ्ट प्रक्षेपण गर्ने

(GMT+08:00) 2010-03-03 20:40:26

         चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य एवं अन्तरिक्ष सम्बन्धी विशेषज्ञ छि फा रनले आज सिन ह्वा समाचार समितिलाई अन्तर्वार्ता दिँदै चीनले सन् 2011मा "आकाश एक नम्बर" नामक एयरक्राफ्ट प्रक्षेपण गर्ने जानकारी दिनुभयो।

          प्राप्त समाचार अनुसार, "आकाश एक नम्बर" नामक एयरक्राफ्ट अन्तरिक्षमा उड्ने दुई वर्षको अवधिमा त्यसले शन चौ आठ नम्बर, शन चौ नौ नम्बर तथा शन चौ दश नम्बर नामक अन्तरिक्ष यानसँग तीन पटक जोड्ने गरी परिक्षण गर्नेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह