फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनले सन् 2011वाट सार्वजनिक ठाउँमा चुरोट खान निषेध गर्ने

(GMT+08:00) 2010-03-03 21:08:12

            चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिको वार्षिक अधिवेशनमा सहभागी चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य एवं चीनका स्वास्थ्य मन्त्री छन चुले आज पैचिङमा बोल्दै चीनले सार्वजनिक ठाउँमा चुरोट खान निषेध गर्ने कानूनको निर्माण गर्ने जानकारी दिनुभयो।

           श्री छन् चुका अनुसार, सन् 2011मा सार्वजनिक ठाउँमा चुरोट खान निषेध गर्ने कानूनको समस्त मुलुकमा व्यवहारमा उतारिनेछ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह