फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

थाइवान समास्यालाई लिएर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने कुरा चीनले कदापि स्वीकार नगर्ने -लि चाउ सी

(GMT+08:00) 2010-03-04 13:40:51

          एघारौँ चिनियाँ राष्ट्रिय जन कांग्रस तेस्रो अधिवेशनका प्रवक्ता लि चाउ सींले आज पैचिड्गमा बोल्दै थाइवान समस्यालाई लिएर चीनको आन्तरिक मामिलामाथि हस्तक्षेप गर्ने,चीनको शान्तिपूर्ण एकीकरण महाकार्यलाई बिथोल्ने र चिनियाँ जनताको राष्ट्रिय भावनामाथि हानी पुर्‌याउने कुकर्मलाई चीनले कदापि स्वीकार नगर्ने कुरा बताउनुभयो।

         श्री लि चाउ सींले पत्रकारसँग कुराकानी गर्दै बताउनुभयो: थाइ वान समस्या चीनको राष्ट्रिय हितसित सम्बन्धित छ र यसमा थाइ वान जलडमरुको दुई किनारका चिनियाँ जनतालगायतका सम्पूर्ण चिनियाँ जनताको राष्ट्रिय भावना पनि रहेको छ। चीनको मुख्यभूमि र थाइ वान एउटै चीनमा रहेका छन् र थाइवान चीनको एउटा अभिन्न भाग हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह