फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

दलाइ धार्मिक व्यक्ति होइन राजनैतिक भगौडा होः प्रवक्ता ली चाउ सिङ

(GMT+08:00) 2010-03-04 13:45:42

         चिनियाँ राष्ट्रिय एघारौं जन काँग्रेसको तेस्रो अधिवेशनका प्रवक्ता ली चाउ सिङले आज पैचिङ्गमा बोल्दै दलाइ धार्मिक व्यक्ति होइन बरु एक राजनैतिक भगौडा हो भन्नुभएको छ।

         पत्रकारद्बारा सोधिएको प्रश्नको जवाफ दिँदै प्रवक्ता लीले यसरी भन्नुभएको छः केही पश्चिमी राजनैतिक व्यक्तिले तिब्बतको इतिहासको वास्ता नगरी तिब्बत चीनको एक अविभाज्य भाग हो भन्ने तथ्यको वास्ता नगरी तिब्बतको आर्थिक तथा सामाजिक विकास तथा जनजीवनको सुधारमा प्राप्त ठूलो उपलब्धिको वास्ता नगरी दलाइको एकपक्षीय कुरा सुनेर मानेको समस्या उनीहरु आफूले तिब्बतको इतिहास तथा वर्तमान अवस्थाबारे जानकारी अपुग भएको आफ्नो समस्या हो।

         केही पश्चिमी मुलुकका नेताले दलाइसँग भेटेको कुराप्रति चिनियाँ जनतालाई बुझ्न गाह्रो भएको र रुष्ट भएका पनि प्रवक्ता ली चाउ सिङले जनाउनुभएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह