फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

सी आर आईले बहु भाषा र माल्टीमिडियमा राष्ट्रिय जन काँग्रेस वार्षिक सम्मेलनको उत्घाटन समारोहको प्रत्यक्ष प्रसारण गर्ने

(GMT+08:00) 2010-03-04 20:02:06

         चिनियाँ राष्ट्रिय जन काँग्रेसको एघारौँ स्थायी समितिको तेस्रो सम्मेलन भोलि पाँच तारिख विहान पेइचिँग जन बृहत सभा भवनमा भव्य रुपमा शुरु हुदैछ। सो अवसरमा चीनका प्रधानमन्त्री वन च्या पाउले राज्य परिषदको तर्फबाट सरकारको कार्य प्रतिवेदन पेश गर्नुहुनेछ। त्यसको चिनियाँ अन्तर्राष्ट्रिय रेडियोले बहु भाषा र माल्टिमिडियवाट उक्त सम्मेलनको प्रत्यक्ष प्रसारण गर्नेछ।

         यस बाहेक सी सी टी भी र चिनियाँ राष्ट्रिय रेडियोले पनि उक्त सम्मेलनको प्रत्यक्ष प्रसारण गर्नेछन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह