फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक विकास शैली परिवर्तन गरि गतिशील तुल्याउने नीतिलाई व्यवहारमा उतारिनुपर्ने-ह को छ्याङ

(GMT+08:00) 2010-03-04 20:39:35

          चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समिति राजनीतिक व्यूरोका स्थायी सदस्य एवं चिनियाँ कम्युनिष्ट पार्टीको अनुशासन अनुगमन समितिका सचिव ह को छ्याङले आज चिनियाँ जन राजनीतिक परामर्शदातृ सम्मेलन राष्ट्रिय समितिका सदस्य र चिनियाँ कम्युनिष्ट पार्टी बीचको सँयुक्त बैठकमा सहभागी हुंदा आर्थिक विकास सम्बन्धी शैलिमा परिवर्तन गरि गतिशील तुल्याउने विभिन्न नीतिलाई व्यवहारमा उतार्नुपर्ने वताउनुभयो।

           श्री ह को छ्याङले चिनियाँ कम्युनिष्ट पार्टीको स्वच्छ तथा कर्तव्यनिष्ठ निर्माणलाई सबल पार्नुपर्ने, बैज्ञानिक विकास तथा समाजको मेलमिलापलाई अघि बढाउनका लागि सशक्त प्रत्याभूति दिनुपर्ने विचार पनि व्यक्त गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह