फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको कूल राष्ट्रिय गार्हस्थ उत्पादन आठ प्रतिशतले वृद्धि हुने अनुमान

(GMT+08:00) 2010-03-05 10:10:25

          चीनका प्रधानमन्त्री वन च्या पाउले आज पाँच तारिखका दिन दिनुभएको सरकारी कार्य प्रतिवेदनमा यसवर्ष चीनको आर्थिक र सामाजिक विकासको मुख्य अनुमानित लक्ष्य सार्वजनिक गर्नुभयो। त्यसमध्ये कूल राष्ट्रिय गार्हस्थ उत्पादन मात्रा आठ प्रतिशतले वृद्धि हुने अनुमान छ।

          आज बिहान एघारौँ राष्ट्रिय जन काङग्रेसको तेस्रो अधिवेशन पैचिङमा आयोजना गरिएको छ। प्रधानमन्त्री वन च्या पाउले चिनियाँ राष्ट्रिय परिषदको तर्फबाट सरकारी कार्य प्रतिवेदन पेश गर्नुभयो।

          उक्त प्रतिवेदनमा चिनियाँ आर्थिक र सामाजिक विकासका अरु लक्ष्यहरु पनि सार्वजनिक गरिएका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह