फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

आर्थिक बनोटको पुनःगठनलाई सबल पार्नुपर्ने: हु चिन थाउ

(GMT+08:00) 2010-03-05 20:12:57

         चीनका राष्ट्राध्यक्ष हु चिन थाउले आज पैचिङमा बोल्दै आर्थिक बनोटको पुनःगठनलाई सबल पारी मुख्य उद्योग तथा विशेषतासहित उद्योगलाई विकास गराउने कुरा बताउनुभयो।

         आज राष्ट्रिय जन काङ्ग्रेस राष्ट्रिय समितिको वार्षिक सम्मेलन सुरु भयो। श्री हु चिन थाउले च्याँग सु प्रान्तको प्रतिनिधिमण्डलको बैठकमा उक्त कुरा व्यक्त गर्नुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह