फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चालुवर्ष चीनको आर्थिक नीतिको महत्वपूर्ण विषय

(GMT+08:00) 2010-03-06 16:00:31

           पैचिङमा चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशनमा सहभागी धेरै जना वरिष्ठ अर्थविँदले आज बोल्दै चीनले चालुवर्ष समग्र आर्थिक नीतिको निरन्तरता तथा स्थिरतालाई कायम राख्ने कुरा बताउनुभयो। आर्थिक बनौटलाई तारतम्य मिलाउनु तथा नागरिकको जीवनयापनमा सुधार गर्नुलाई चीनको आर्थिक नीतिको महत्वपूर्ण विषय बनाउने जानकारी पनि उहाँहरुले गराउनुभयो।

           आज चिनियाँ राष्ट्रिय विकास तथा सुधार समितिका प्रमुख, चीनका अर्थमन्त्री, वाणिज्यमन्त्री तथा चिनियाँ जनबैङ्कका गभर्नरले पत्रकार सम्मेलनमा आर्थिक नीतिको निरन्तरतालगायत पत्रकारद्वारा सोधिएका प्रश्नको जवाफ दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह