फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

नागरिकको जीवनयापनमा सुधार गर्नु आर्थिक विकासको मुलभूत लक्ष्य- चीनका उप-प्रधानमन्त्री

(GMT+08:00) 2010-03-06 20:33:26

         चीनका उप-प्रधानमन्त्री ली ख छ्याङले आज पैचिङमा चिनियाँ राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक अधिवेशनको छलफलमा बोल्दै नागरिकको जीवनयापनमा सुधार गर्नु आर्थिक विकासको मुलभूत लक्ष्य हुनुका साथै आर्थिक विकासको तरिका परिवर्तन गर्ने मुख्य विषय पनि हो भन्ने कुरा बताउनुभयो।

          श्री ली ख छ्याङले ल्याउ निङ प्रान्तको प्रतिनिधि मण्डलसँगको छलफलमा भाग लिँदा उक्त कुरा बताउनुभएको हो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह