फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

तिव्बतको पर्यावरण संरक्षणका लागि चीन सरकारले पूँजी लागाउने

(GMT+08:00) 2010-03-07 16:54:06

        चीनको राष्ट्रिय जन कांग्रेसका प्रतिनिधि एवं तिव्बत स्वायत्त प्रदेशको जन कांग्रेसको स्थायी समितिका प्रमूख स्याङ्ग पा फिन छोले सन् 2015 सम्ममा चीन सरकारले तिव्बतको पर्यावरणको संरक्षण गर्नका लागि नौ अर्ब असी करोड चिनियाँ युआन पूँजी लगाउने वताउनुभयो।

            चीनको राष्ट्रिय जन कांग्रेसको अधिवेशनमा भाग लिन आउनुभएका श्री स्याङ्ग पा फिन छोले आज चिनियाँ तथा विदेशी पत्रकारहरुसँगको अन्तर्वार्तामा बोल्दै गएका आठ वर्षमा तिव्बतको पर्यावरणको संरक्षण र निर्माणमा धेरै उपलब्धि हासिल गरिएको छ र त्यसमा ६ अर्बभन्दा बढि चिनियाँ युआनको पूँजी लगाइएको जानकारी दिनुभयो।

             उहाँले भन्नुभयो, अब तिव्बतको हावा सफा छ, आकाश निलो छ र पानी पनि सफा छ, पर्यावरणको संरक्षण भएको स्पष्ट देखिएको छ र भविष्यमा अझ राम्रो हुनेछ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह