फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

कार्य-प्रतिवेदन ग्रामीण मुखी भएको सञ्चारमाध्यमको दृष्ट्रिकोण

(GMT+08:00) 2010-03-08 18:05:22

               चिनियाँ जन काङ्ग्रेसको वार्षिक अधिवेशनको पहिलो दिन चीनका प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको कार्य-प्रतिवेदन ग्रामीण तथा जनमुखी भएको कुरा विभिन्न सञ्चार माध्यमले औल्याएका छन् ।

            ग्रामिण क्षेत्रका मानिसहरुलाई प्रत्यक्ष समेट्ने गरि कार्य-प्रतिवेदनमा उल्लेख गरिएको किसानको आम्दानीमा वृद्धि गर्ने, ग्रामीण क्षेत्रमा पेन्सन बिमामा सुधार गर्ने, औषधी उपचारको सहज पहुच र शिक्षालाई सर्वसुलभ वनाउने बिषयले ग्रामिण क्षेत्रका निमुखा मानिसको आवाजलाई समेटेको सञ्चार माध्यमको दृष्ट्रिकोण रहेको छ ।

            नागरिकको जीवनमा सुधार गर्न चीन सरकारले यस बर्ष अगाडि सारेका विभिन्न ग्रामीण तथा जनमुखी थुप्रै कार्यक्रम रहेको र त्यसले सर्वसाधारण नागरिकलाई निक्कै रहात पुर्‍याउने पनि उनिहरुको दृष्ट्रिकोण रहेको छ ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह