फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हाई विश्व एक्स्पोको मुख्य कार्य तयारीबाट सञ्चालनतिर मोडिरहेको श्री वान चि फैद्बारा व्यक्त

(GMT+08:00) 2010-03-08 16:10:32

         चीनको राष्ट्रिय जन राजनैतिक परामर्शदात्री सम्मेलनका स्थायी सदस्य एवम् शाङ हाई विश्व एक्स्पो संयोजन समितिका उपप्रमुख वान चि फैले आज पैचिङ्कमा बोल्दै शाङ्क हाई विश्व एक्स्पोको मुख्य कार्य तयारीबाट सञ्चालनतिर मोडिई रहेको कुरा बताउनुभयो।

          श्री वान चि फैले चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलन एघारौं राष्ट्रिय समितिको तेस्रो अधिवेशनद्वारा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो: आजदेखि शाङ हाई विश्व एक्स्पो शुरु हुन चौवन्न दिन बाँकी छ।सो एक्स्पोले सकेसम्म दर्शकहरुका लागि यातायात, बसोबास, खाध्यपदार्थ र किनमेल सम्बन्धी अवश्यकतालाई पूरा गर्ने छ। यसबाहेक विश्व एक्स्पो बागवानीमा प्रवेश तथा प्रस्थानका लागि तेह्रवटा ढोकाहरु रहेका छन्। उक्त बागवानी खुला भएपछि त्यहाँ पाँचवटा भूमिगत रेलमार्ग र नव्बेवटा बसमार्गले सो एक्स्पोमा सेवा शुरु गर्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह