फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनद्बारा छैठौँ पटक निर्वाचन ऐनमा संशोधन गरिने

(GMT+08:00) 2010-03-08 16:29:25

       चिनियाँ राष्ट्रिय जन काँग्रेस स्थायी समितिका उपाध्यक्ष वाङ चोउ कोउले आज विहान पैचीङ्गमा जन काँग्रेस स्थायी समितिका तीन हजार प्रतिनिधिहरुलाई निर्वाचन ऐनको संशोधित मसौदाबारे जानकारी दिनुभयो। निर्वाचन ऐनमा चीनले छठौँ पटक संशोधन गर्न लागेको हो।

        निर्वाचन ऐनको हालसम्म 57 वर्षको इतिहास रहेको छ। यस पटकको संशोधित कार्यको मुख्य विषय शहर र ग्रामिण क्षेत्रको नागरिकको समान निर्वाचन अधिकार कायम गर्नु रहेको छ।

        यस पटकको संशोधनमा "मानिस, क्षेत्रहरु र विभिन्न जातिबीच समानता" कायम गर्ने यी तीन वटा सिद्धान्तको पालना गर्न लागिएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह