फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको ग्रामीण क्षेत्रका वृद्ध वृद्धाहरुद्बारा न्युनत्तम वृद्ध प्रत्याभूतिको उपभोग

(GMT+08:00) 2010-03-08 17:01:11

           चीनको जन स्रोत तथा सामाजिक प्रत्याभूति मन्त्रालयका उप मन्त्री हु स्याउ यीले आज पैचिङ्गमा बोल्दै चीनको दश प्रतिशत क्षेत्रमा रहेका एक करोड तीस लाखभन्दा बढी ग्रामीण क्षेत्रका साठी वर्ष उमेरभन्दा माथिका वृद्धवृद्धाहरुले न्यूनत्तम वृद्ध प्रत्याभूतिको उपभोग गर्न थालेको जानकारी दिनुभयो।

         उहाँले आजै राष्ट्रिय जन काँग्रेसको वार्षिक नियमित सम्मेलनपछि आयोजित पत्रकार सम्मेलनमा उक्त जानकारी दिनुभएको हो।

           उहाँका अनुसार, गत वर्ष शहर तथा ग्रामीण क्षेत्रमा प्रचलित चिकित्सासम्बन्धी प्रत्याभूति व्यवस्थाबाट थप दश करोड जनसंख्या लाभान्वित भएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह