फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शान्तिमुखी कार्य-प्रतिवेदन भएको विश्वका सञ्चार माध्यमको टिप्पणी

(GMT+08:00) 2010-03-09 16:52:59

         चीन सरकारको कार्य-प्रतिवेदनले विश्वशान्ति र मित्रतालाई जोड दिएको विश्वका विभिन्न सञ्चार माध्यमले टिप्पणी गरेका छन् ।

          चिनियाँ जन काङ्ग्रेसको वार्षिक अधिवेशनको पहिलो दिन प्रधानमन्त्री वन च्या पाउले प्रस्तुत गर्नुभएको सरकारको कार्य-प्रतिवेदनमा शान्तिप्रतिको चीनको अटल आस्था प्रस्तुत् हुनुका साथै शान्तिपूर्ण विकास बाटोमा लागिरहने र शान्त तथा समृद्ध विश्व निर्माणको प्रयास गर्ने कुरा व्यक्त भएको विश्वका विभिन्न सञ्चार माध्यमले औल्याएका छन्।

            रक्षा वजेटलाई कार्यप्रतिवेदनमा नै समावेश गरि पारदर्शिता अपनाइएको र हातहतियार भन्दा शान्तिमा जोड दिनु पर्ने शन्देश विश्वलाई नै कार्य-प्रतिवेदनले दिएको पनि सञ्चार माध्यमले औल्याएका छन् ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह