फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

गणतन्त्र कोरियामा शाङहाई विश्व एक्स्पोको टिकट बिक्री शुरु

(GMT+08:00) 2010-03-09 16:57:45

           शाईहाई विश्व एक्स्पोको समन्वय मामिला व्यूरोका अनुसार, हिजो आठ तारिखका दिन गणतन्त्र कोरियामा शाङहाई विश्व एक्स्पोको टिकट बिक्री कार्य शुरु भएको छ।

          गणतन्त्र कोरियाकी प्रसिद्ब चलचित्र अभिनेत्री चिन लिङ आईलाई शाङहाई विश्व एक्स्पोका लागि गणतन्त्र कोरियाको टिकट बिक्रीको प्रचार प्रसार गर्ने प्रतिनिधिमा नियुक्त गरिएको छ।

          शाङहाई विश्व एक्स्पो व्यूरोका उपाध्यक्ष छन स्यान चिनले सो टिकट बिक्रीको उदघाटन समारोहमा बोल्दै गणतन्त्र कोरियाको टिकटको बिक्री गर्ने प्रतिनिधिले शाङहाई विश्व एक्स्पो पर्यटनका लागि आफ्नो देशको पर्यटकहरुलाई सुविधा प्रदान गर्ने बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह