फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

"आविष्कार व्यवसाय सेवा केन्द्र"को स्थापनासम्बन्धी सुझाव

(GMT+08:00) 2010-03-09 14:28:35

        चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनका सदस्य फंग च्युनले आज हाम्रा सम्बाददातासित कुराकानी गर्दै चीन सरकारले केही विकसित मुलुकमा "आविष्कार व्यवसाय सेवा केन्द्र"को स्थापना गरी विदेशमा चिनियाँ मध्यम तथा साना व्यवसायलाई आवश्यक विकास गर्नका लागि विभिन्न सुझाव प्रस्तुत गर्नुभयो।

       उहाँकाअनुसार, मध्यम तथा साना व्यवसायले अन्तर्राष्ट्रिय बजारलाई विस्तृत पार्ने क्रममा भिसा, सुरक्षा तथा सम्बन्धित् सेवा आदि समस्या भोग्नु परेको छ। त्यसबाट विश्वमा चिनियाँ मार्काको उत्थानमा बाधा पुगेको छ।

        श्री फंग च्युनले उहाँको सुझावले समस्याको समाधान गर्न सक्ने धारणा व्यक्त गर्नुभयो

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह