फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

यसवर्ष चीनको विशेष कानुनसम्बन्धी प्रणालीको स्थापनामा प्रत्याभूति दिने- उ पाङ कोद्बारा

(GMT+08:00) 2010-03-09 17:11:25

       पैचिंगमा आयोजित चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलनले आज तेस्रो पटक पूर्ण बैठक आयोजना भयो। चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले सो सम्मेलनमा यसवर्ष चीनको विशेष कानुनसम्बन्धी प्रणालीको स्थापनामा प्रत्याभूति दिने कुरा बताउनुभयो।

        श्री उ पाङ कोले चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिको कार्य प्रतिवेदनमा बोल्दै सन् 2010 सम्म चीनको विशेष कानुनसम्बन्धी प्रणालीको स्थापना गर्न चिनियाँ कम्युनिष्ट पार्टी पन्ध्रौँ केन्द्रीय समितिको सम्मेलनमा दिएको लक्ष्य हो भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह