फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

निर्वाचन कानुन सच्याउँन समाजबादको प्रजातान्त्रिक विकास आवश्यक छ-- उ पाङ को

(GMT+08:00) 2010-03-09 18:20:27

      चिनियाँ राष्ट्रिय जन-कांग्रेस स्थायी समितिका अध्यक्ष उ पाङ कोले आज दिउँसो पैचिंगमा निर्वाचन कानुन सच्याउँन चीनको विशेषतायुक्त समाजबादी निर्वाचन प्रणाली विकास भएको हो भन्दै समाजबादको प्रजातान्त्रिक विकास आवश्यक छ भन्नुभयो।

        आज दिउँसो पैचिंगमा आयोजित चिनियाँ राष्ट्रिय जन-कांग्रेसको वार्षिक सम्मेलनको तेस्रो पटक पूर्ण बैठक आयोजना भयो। श्री उ पाङ कोले सो सम्मेलनमा कार्य प्रतिवेदन पेश गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह