फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार माध्यमहरुद्बारा चिनियाँ अर्थतन्त्रको स्वस्थ विकासमा ध्यान

(GMT+08:00) 2010-03-09 20:23:11

      चीनका प्रधानमन्त्री वन च्या पाउद्बारा प्रस्तुत् सरकारी कार्य प्रतिवेदनमा अर्थतन्त्रको सुधारका लागि धेरै चालिएका छन्। केही दिनदेखि यता विदेशी सञ्चार माध्यमहरुले सो कुरामा उच्च ध्यान दिएका छन्।

       जापानको "अशाही सिम्बुन"ले चीनले अर्थतन्त्र विकासमा आर्थिक बृद्धिको गुणस्तरलाई महत्व दिनुपर्ने बताउनुभयो।

      दक्षिण कोरियाको "छोसोन रिपो"ले श्री वन च्या पाउको प्रतिवेदनमा जनताको उपभोग्य क्षमता बढाउनका लागि सामाजिक प्रत्याभूतिसम्बन्धी प्रणाली झन् झन् विकास गर्नुपर्ने कुरा उल्लेख गरेको छ।

        अर्थतन्त्रको स्वस्थ विकासमा राजनैतिक प्रणालीको सुधार सुचारु गरिने छ। श्री वन च्या पाउद्बारा सरकारी कार्य प्रतिवेदनमा प्रस्तुत् राजनैतिक प्रणालीको सुधारसम्बन्धी कुरा पनि धेरै विदेशी सञ्चार माध्यमहरुले ध्यान दिएको मुख्य विषय बनेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह