फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको एघारौं राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो सम्मेलनको मुख्य दलद्बारा दोस्रो सम्मेलनको आयोजना

(GMT+08:00) 2010-03-09 20:56:36
        चीनको एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो सम्मेलनको मुख्य दलले आज दिउँसो पैचिङ्गमा दोस्रो सम्मेलनको आयोजना गरेको छ। दलका स्थायी अध्यक्ष ऊ पाङ्ग कोले सम्मेलनको अध्यक्षता गर्नुभयो।

          गत मार्च पाँचदेखि छ तारिखका दिनसम्म विभिन्न प्रतिनिधि मण्डलले निष्ठापूर्वक सरकार कार्य प्रतिवेदनको लेखाजोखा गरेका छन्। प्रतिनिधिहरुले सरकार कार्य प्रतिवेदनको उच्च मूल्याङ्कन् पनि गरेका छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह