फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

शाङ हाई विश्व एक्सपो र क्वाङ चौ एशियाली खेलकुद समारोहका लागि कृषि पैदावार उपजको गुणस्तरको सुरक्षाको प्रत्याभूति

(GMT+08:00) 2010-03-10 16:50:58

      चिनियाँ कृषि मन्त्रालयका उप-मन्त्री वै छाउ आनले आज दश तारिखका दिन पैचिङमा पत्रकारको प्रश्नको जवाफ दिंदै चीनको कृषि पैदावार गुणस्तरको दृष्टिबाट हेर्दा सुरक्षित रहेको तर पनि सम्बन्धीत विभागले शाङ हाई विश्व एक्सपो र क्वाङ चौ एशियाली खेलकुद समारोहका लागि कृषि पैदावार उपजको गुणस्तरको सकेसम्म अझ सुरक्षाको प्रत्याभूत गर्न प्रयास गर्नुपर्ने बताउनुभयो।

         सन् 2009मा सागसब्जी, प्राणीजन्य उत्पादन, जलीय उत्पादनको सुरक्षाको परिक्षणमा 96 प्रतिशतभन्दा बढी उर्त्तीण भएको थियो। तर कृषिको अनुगमन र संचालन सम्बन्धी कार्य ढिलो शुरु भएको हुनाले केही खतरा निहित रहेको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह