फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

अल्पसंख्यक जातिका क्षेत्रमा चिनियाँ प्रवासी कार्य सम्बन्धी सहयोगात्मक प्रणाली स्थापित हुनु पर्ने सुझाव

(GMT+08:00) 2010-03-10 15:58:30

           चिनियाँ जन राजनितिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिको नियमित वार्षिक अधिवेशनलाई आज पैचिङ्गमा सम्बोधन गर्दै जन राजनितिक परामर्शदात्री सम्मेलन राष्ट्रिय समितिका सदस्य चु यी रौँले अल्पसंख्यक जातिय क्षेत्रमा विदेशीलाई भ्रमणका लागि खुल्ला गर्न र चिनियाँ प्रवासी कार्य सम्बन्धी एकले-अर्कालाई साथ दिने सहयोगात्मक प्रणाली स्थापित गर्न आह्वान गर्नुभयो।

          त्यस अवसरमा उहाँले पूर्वी र पश्चिमी क्षेत्रमा चिनियाँ प्रवासी कार्यको आदान-प्रदान गर्ने सहयोगात्मक साझा मञ्च स्थापित गर्न र सकेसम्म छिटो अल्पसंख्यक जातिय क्षेत्रमा चिनियाँ प्रवासी कार्य सम्बन्धी सम्मेलन आयोजित गर्न सल्लाह पनि दिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह