फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीन एउटा विकासोन्मुख मुलुकद्बारा आफ्नो देशको हरित गृह ग्याँस निष्काशनलाई कम पार्ने कारवाहीको अन्तर्राष्ट्रिय अनुगमन नगर्ने

(GMT+08:00) 2010-03-10 18:21:02

       चिनियाँ राष्ट्रिय विकास र सुधार समितिका उप प्रमुख स्ये चङ ह्वाले आज पैचिंगमा बोल्दै सम्बन्धित अन्तर्राष्ट्रिय सन्धिका अनुसार, चीनले एउटा विकासोन्मुख मुलुकद्बारा आफ्नो देशको हरित गृह ग्याँस विष्काशनलाई कम पार्ने कारवाहिलाई अन्तर्राष्ट्रिय अनुगमन नगर्ने कुरा बताउनुभयो।

          आज आयोजित चिनियाँ जन राजनैतिक परामर्शदात्री सम्मेलनको वार्षिक सम्मेलनको पत्रकार सम्मेलनमा श्री स्ये चङ ह्वाले मौसम परिवर्तनसम्बन्धी वार्तामा चीनले आफ्नो योगदान दिएको भन्दै वार्ता प्रक्रियालाई घच्घच्याएको छ भन्नुभयो। उहाँले आगामी समयमा राष्ट्रिय सञ्चारमार्फत हरेक दुइ वर्षमा अन्तर्राष्ट्रिय समाजमा हरित गृह ग्याँस निष्काशनलाई कम पार्ने कारवाहिमा चीनले चालेको कदम र प्राप्त सफलतालाई सार्वजनिक गर्नेछ भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह