फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको सिंग च्याङ युगुर स्वायत्त प्रदेशका मुस्लिमहरुले समाजमा झन् बढी योगदान दिने आशा

(GMT+08:00) 2010-03-10 19:22:10
           सिंग च्याङ युगुर स्वायत्त प्रदेशका चिनियाँ राष्ट्रिय जन-कांग्रेसका सदस्य पाखरी मामुतले आज पैचिंगमा बोल्दै सिंग च्याङ युगुर स्वायत्त प्रदेशका मुस्लिमहरुले समाजमा झन् बढी योगदान दिने आशा गरेको कुरा बताउनुभयो।

              श्री पाखरी मामुत सिंग च्याङ युगुर स्वायत्त प्रदेश इस्लामिक समितिका सदस्य हुनुहुन्छ। उहाँले इस्लामिक साँस्कृतिक समाजको विकास, जातिय एकता, सुरक्षा आदि क्षेत्रमा धेरै महत्वपूर्ण भूमिका निर्वाह गरेको छ भन्नुभयो। उहाँले सिंग च्याङमा मुस्लिमहरुको कूल संख्या एक करोड दश लाख भन्दा बढी पुगेको छ भन्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह