फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हु चिन थाउलगायतका चिनियाँ नेतागण, राष्ट्रिय जन काङ्ग्रेसका विभिन्न प्रतिनिधि मण्डलको लेखाजोखामा सहभागी

(GMT+08:00) 2010-03-10 20:26:59

          चिनियाँ नेतागण हु चिन थाउ, ऊ पाङ्ग को र वन च्या पाउले आज बेग्लाबेग्लै गरी राष्ट्रिय जन काङ्ग्रेसको वार्षिक नियमित सम्मेलनका विभिन्न प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिनुभयो।

          श्री हु चिन थाउले ह नान प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिनुहुँदा जनता लाभान्वित हुने अनेकन् कदमलाई व्यवहारमा उतार्नुपर्ने कुरामा जोड दिनुभयो।

           श्री ऊ पाङ्ग को तथा वन च्या पाउले बेग्लाबेग्लै गरी वल्लो शान सी तथा ह पै प्रतिनिधि मण्डलको लेखाजोखामा भाग लिनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह