फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको राष्ट्रिय जन काङ्ग्रेसद्बारा सर्वोच्च जन अदालत तथा सर्वोच्च जन महा न्यायाधिवक्ता कार्यालयको कार्यकारी प्रतिवेदनको सुनुवाइ

(GMT+08:00) 2010-03-11 19:02:32

       1चीनको एघारौँ राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो सम्मेलनले आज पैचिङ्गमा चौथो पूर्ण बैठक बोलाएर सर्वोच्च जन अदालत तथा सर्वोच्च जन महा न्यायाधिवक्ता कार्यालयको कार्यकारी प्रतिवेदनको सुनुवाइ तथा लेखाजोखा गरेको छ।

        हु चिन थाउ, ऊ पाङ्ग को, वन च्या पाउ तथा च्या छिङ्ग लिनलगायत् चिनियाँ नेतागण उक्त बैठकमा उपस्थित हुनुहुन्थ्यो।

        सर्वोच्च जन अदालतका प्रमुख वाङ्ग शङ्ग च्युनले प्रतिवेदन दिँदै गतवर्ष चीनले कानुनबमोजिम अनेकन् गम्भीर हिंसात्मक गतिविधिका लागि दण्ड सजाय दिएको जानकारी दिनुभयो।

        बैठकमा सर्वोच्च जन महा न्यायाधिवक्ताको कार्यालयका महा न्यायाधिवक्ता छाउ चेन मिङ्गले पनि कार्यकारी प्रतिवेदन पेश गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह