फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण क्रममा सम्पन्न मुलुक तथा सशक्त सेनाबीचको एकीकरणलाई साकार तुल्याउने श्री हु चिन थाउ

(GMT+08:00) 2010-03-12 18:57:37
     चिनियाँ कम्युनिष्ट पार्टी केन्द्रीय समितिका महासचिव, चीनका राष्ट्राध्यक्ष एवम् केन्द्रीय सैन्य आयोगका अध्यक्ष हु चिन थाउले आज पैचिङ्गमा बोल्दै चौतर्फी रुपमा सम्पन्न समाजको निर्माण गर्ने क्रममा सम्पन्न मुलुक तथा सशक्त सेनाबीचको एकीकरणलाई साकार तुल्याउनुपर्ने कुरामा जोड दिनुभयो।

        सिन्व्हा समाचार समितिले जनाएअनुसार, श्री हु चिन थाउले आजै एघारौं राष्ट्रिय जन काङ्ग्रेसको तेस्रो सम्मेलनमा सहभागी जनमुक्ति सेनाको प्रतिनिधि मण्डलको पूर्ण बैठकमा भाग लिनुभयो।

           बैठक सम्पन्न भएपछि श्री हुले सैनिक प्रतिनिधि मण्डलका केही प्रतिनिधिसँग हार्दिक रुपमा वार्ता पनि गर्नुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह