फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको पीत नदीमा 10,000 बाँध निर्माण गर्न एक विधायकको प्रस्ताब

(GMT+08:00) 2010-03-13 18:27:28

      ‌ एकजना चिनियाँ विधायकले आज पीत नदीमा दशशजारभन्दा पनि बढी सङ्ख्यमा बाँधको निर्माण गर्न प्रस्ताव गर्नुभएको छ । ती बाँधहरू तयार गरेपछि लोएस पठार भूमि भएर बग्ने उक्त नदीले बालुवा बगाएर लैजाने मात्रा कम हुने विश्वास गरिएको छ ।

         चिनियाँ राष्ट्रिय काङ्ग्रेसका उच्च विधायक श्री लि को इङले उक्त काङ्ग्रेसको चालु अधिबेशनको आजको बैठकमा उक्त प्रस्ताब राख्नुभएको हो। ती बाँधहरूको कूल क्षेत्रफल 18,800 वर्ग किलोमीटर हुनेछ। साथै उक्त बाँध सान सी, भित्री मङ्गोलिया आदि प्रान्तमा बनाउने कुरा उल्लेख छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह