फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चीनको द्रुतगतिको रेल मार्गको लम्बाइ विश्वमा पहिलो स्थानमा रहेको कुरा चीनका रेल मन्त्रालयका उप मन्त्रीव्दारा व्यक्त

(GMT+08:00) 2010-03-13 18:04:30

        चीनको रेल मन्त्रालयका उप मन्त्री वाङ्ग च कोले आज पैचिङ्गमा हाल चीनमा सञ्चालन भइरहेको द्रुतगतिको रेलमार्गको लम्बाइ छ हजार पाँच सय वाउन्न किलोमिटर रहेको र त्यसले विश्वमा पहिलो स्थान लिएको बताउनुभएको छ।

         उहाँको भनाइअनुसार हाल दिनमा चीनभरिको रेलमार्गमा सात सय त्रीहत्तर वटा द्रुतगतिका रेलगाडी आवत जावत गरिरहेका छन्। सन् 2020 सम्म चीनको त्यस्तै खालको रेलमार्गको लम्बाइ सोह्र हजार किलो मिटरभन्दा बढी पुग्ने योजना छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह