फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

विदेशी सञ्चार माध्महरुव्दारा चीनको जन राजनैतिक परामर्शदात्री सम्मेलनको अधिवेशनको समापन समारोह र जन काङ्ग्रेसका दुई प्रतिवेदनहरुमाथि ठूलो नजर

(GMT+08:00) 2010-03-13 19:30:26

        विदेशी सञ्चार माध्यहरुले आज तेह्र तारिखका दिन चीनको राष्ट्रिय जन राजनैनिक परामर्शदात्री सम्मेलनको एघारौँ अधिवेशनको तेस्रो बैठक पैचिङ्गमा समापन भएको समाचार जनाउनुका साथै जन काङ्ग्रेसका दुई वटा कार्यकारी प्रतिवेदनमाथि घनिष्ट नजर पुर्‍याएका छन्।

         अमेरिका, जापान र बेलायत आदिका सञ्चार माध्यमहरुले यससम्बन्धी समाचार जनाएका हुन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह