फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

चिनियाँ राष्ट्रिय जन कांग्रेसको वार्षिक अधिवेशन पैचिङमा सम्पन्न

(GMT+08:00) 2010-03-14 09:52:28

          चीनको सर्वोच्च राष्ट्रिय आधिकारिक संस्था-चिनियाँ राष्ट्रिय जन कांग्रेसको चालु वार्षिक अधिवेशन आज विहान पैचिङमा सम्पन्न भयो। सो अधिवेशनले मतदान ऐनको प्रस्तावित संशोधन मसौदालाई अत्याधिक मतले पारित गर्‍यो।

          सो ऐनमा संशोधन भएपछी अहिलेसम्म चीनमा "चार जना किसान बराबर एक जना शहरबासी रहेको" इतिहासको अन्त भएको छ। अव शहर तथा गाउँका नागरिकहरुले समान अनुपातका आधारमा चिनियाँ राष्ट्रिय जन कांग्रेसका प्रतिनिधिको चयन गर्ने छन्।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह