फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

हङकङका विभिन्न क्षेत्रका व्यक्तिहरुद्बारा दुईवटा अधिवेशनको उच्च मूल्याङ्कन्

(GMT+08:00) 2010-03-15 10:55:13

         चीनको पैचिङमा सम्पन्न दुई वटा अधिवेशनको हङकङका विभिन्न क्षेत्रका व्यक्तिहरुले उच्च मूल्याङ्कन् गर्नुभएको सिन्व्हा समाचार समितिले जनाएको छ ।

          हङकङ विशेष प्रशासनिक क्षेत्रको राष्ट्रिय युवा संघका सदस्य वाङ्क याउ यिङले भन्नुभयो, दुई अधिवेशनमा प्रस्तुत गरिएका हङकङ र मकाउ सम्बन्धी बिषय गत वर्षको तुलनामा अझ बढी रहेको छ र त्यसबाट मातृभूमिले हङकङलाई उच्च महत्व दिएको कुरा प्रष्ट भएको छ।

          हङकङको एक समाचार पत्रका कर्मचारी श्री माले बोल्दै यस वर्षको सरकारी कार्य प्रतिवेदनबाट हङकङ र मकाउको स्थान झन् स्पष्ट,झन् सर्वतोमुखी र विस्तृत भएको बताउनुभयो।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह