फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

मातृऔंसी आमा भेट्ने अवसर

(GMT+08:00) 2010-04-14 17:28:27
       आज आमाको मुख हेर्ने ‌दिन हो वा नेपालमा मातृ दिवस हो । वैशाख औँसीका दिन कुण्डभित्र आमाले दर्शन दिएको हुँदा यस दिनलाई मातातीर्थ औंसीका रूपमा नुहाउन जाने गर्दछन्। भनिन्छ, आमाको गुणलाई भित्री हृदयदेखि स्मरण गर्नेले आमालाई कुण्ड भित्रमात्र होइन हावा, प्रकाश, प्रकृति जतासुकै देखिन्छ।

      यस दिन आमा नहुनेहरूले थानकोट बलम्बुस्थित मातातीर्थ कुण्डमा नुहाउने, श्रद्धा, दान, पितृतर्पण गर्नेको ठूलो भीड लाग्छ भने आमा हुनेहरूले आमालाई मनपर्ने खाना, उपहार आदि दिएर सम्मान व्यक्त गर्दछन्।प्रत्येक वर्ष चौलागा औंसीका दिन मनाइने आमा खुवाउने औंसी विशेष गरी विवाह गरिसकेकी छोरीचेलीका लागि अवसर मानिन्छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह