फन्ट डाउनलोड
सि.आर.आइको संक्षिप्त परिचयनेपाली सेवाको संक्षिप्त परिचयसम्पर्कका लागि

छिङ हाइमा जीवित व्यक्तिको खोजी जारी

(GMT+08:00) 2010-04-17 14:03:37

    छिङ हाइको यु शु उद्धार कार्य चौथो दिनमा रहेकोछ । 72 घण्टा मुख्य समय सम्पन्न भएता पनि मानव खोज उद्धार नै यस कार्यको प्रथम प्राथमिकता हो।

      जनमुक्ति सेना र सशस्त्र प्रहरीका बाह्र हजार सैनिकहरूले उद्धारमा भाग लिएर भुइँचालोबाट पुरिएका 1,253 जनालाई भेट्नुका साथै 3,831 जनालाई बचाएका छन्।

      सार्वजनिक सुरक्षा मन्त्रालयअन्तर्गत् दमकल विभागले बीस वटा टोलीमा एक हजार जनाभन्दा बढी सैनिकलाई प्रकोपग्रस्त क्षेत्रमा पठाएको छ।

जानकारी तथा लेखहरु
सुझाउ
Webradio
सम्वाद संग्रह